वि.सं: बैशाख २, २०८३

साउन २३, २०७७

यस प्रतिष्ठानका लागि आवश्यक क्लाउड सेवा खरिदका लागि मिति २०७७।०४।२३ मा सूचना प्रकाशित गरिएकोमा सो सेवा खरिद सम्वन्धी सूचना तथा EOI Document सहितको विवरण सरकारी विद्युतीय खरिद प्रणालीको वेवसाइट www.bolpatra.gov.np मा प्रकाशित गरिएको छ ।