वि.सं: बैशाख ३०, २०८२

सूचना तथा संचार प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम प्रविधिलाइ प्रदेशको हित अनुकूल प्रयोग गरी प्रदेशलाइ सूचना तथा संचार प्रविधिको क्षेत्रमा सवल र सक्षम बनाउन तथा यस क्षेत्रमा सक्षम जनशक्तिको विकास गर्न सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना भएको हो ।

प्रदेशमा सूचना तथा संचार प्रविधिको पहुँच बढाउने र विस्तार गर्ने, सूचना तथा संचार प्रविधी क्षेत्रमा रोजगारी सिर्जना गरी ज्ञानमा आधारित समाज निर्माण गर्ने,सूचना तथा संचार प्रविधि सम्बन्धी उद्योगको स्थापना र विकास मार्फत प्रदेशको समृद्धिमा योगदान पुर्याउने, प्रदेश सरकारको काम कारवाहीलाई विद्धुतीय सुशासनका माध्यमबाट छिटो, छरितो, पारदशी र प्रभावकारी बनाउने, सरकारी, सामुदायिक र निजि क्षेत्रका व्यवसायी र नागरिक बीचको कारोबार र सम्बन्धलाई बिद्धुतीय प्रविधि मार्फतभरपर्दो र प्रभावकारी बनाउने । सूचना प्रविधि प्रतिष्ठानको उद्देश्य रहेको छ।

नागरिक वडापत्र 

ई. कुमार गुरुङ

आइटी इन्जिनियर (सूचना अधिकारी)

धनपति पाण्डे

अधिकृत छैठौ

बाबुराम ज्ञवाली

लेखा अधिकृत

कमला गिरी

कार्यालय सहयोगी

आइतबार
Sunday
सोमबार
Monday
मंगलबार
Tuesday
बुधबार
Wednesday
बिहिबार
Thursday
शुक्रबार
Friday
शनिबार
Saturday
14
15
16
17
18
19
20
21
22
१०23
११24
१२25
१३26
१४27
१५28
१६29
१७30
१८1
१९2
२०3
२१4
२२5
२३6
२४7
२५8
२६9
२७10
२८11
२९12
३०13