A.D: Dec 15, 2025

April 28, 2025

प्रस्तुत विषयमा स्वास्थ्य तालिम केन्द्र बुटवलको इमेल एकाउन्ट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सिंहदरबारको आधिकारिक वेबसाइटमा अनधिकृत पहुँच गरी फिसिंग इमेल लिंकहरू पठाइएको जानकारी प्राप्त भएकोले सम्पूर्ण सम्बन्धित निकाय, शाखा तथा कर्मचारीहरूलाई उक्त फिसिंग लिंकमा क्लिक, फारम भर्नु भराउनु वा कुनै प्रकारको कार्य नगर्न हार्दिक अनुरोध गरिन्छ।

 

सूचना तथा संचार प्रविधि प्रतिष्ठान,

बुटवल